यो साइनो मायाको प्रमोशन गर्दै रेश्मा र जीतेनको होली
२०७३ फाल्गुन ३०, सोमबार २२:०७ गते
यो साइनो मायाको चलचित्रको समुहले यो बर्षको होली उल्लास पूर्वक मनाएको छ । उनिहरुले चलचित्रको प्रमोशन गर्दै होली पर्व बिशेष रुपमा मनाएकाहुन् । चलचित्रका मूख्य भूमिकामा रहेका नायिका रेश्मा घिमिरे र नायक जीतेन ताम्राकार हेर्नुहोस फोटो फिचर