दमक/झापाको दमकमा अस्थायी बसोबास गर्ने सरु नेपाल मोडलिङको क्षेत्रमा उदयीमान प्रतिभा हुन् । स्थायी घर गोल्धाप भएकी २० बर्षिय उनि मोडलिङमा आएको एकबर्ष पनि बितेको छैन । तर उनि यतिखेर स्थानीय स्तरमा चर्चामा रहेकीछन् । बिभिन्न अनलाइन र स्थानिय पत्रपत्रिकामा छाउन थालेकीछन् । आइटम डान्समा रुचि राख्ने उनले रामकृष्ण ढकालले गाएको र भूपाल बान्तवाले निर्देशन गरेको हिजोसम्म बोलको गीतमा मोडलिङ गरिसकेकीछन् । अन्य म्यूजिक भिडियो र चलचित्रहरुमा उनलाइ अफर आउन थालिसकेको छ । नेपाल निक्कै फ्रयाङ्क स्वभावकीछन् । राम्रो चलचित्र या म्यूजिक भिडियोमा आइटम डान्स गर्न आफू इच्छुक रहेको जनाइन् ।
आइटम डान्स गर्न मन छ
सवाल नेपालसंवाददातामंगलबार, २९ फागुन २०७३

आइटम डान्स गर्न मन छ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



