मोरङको बिराटनगरका चिराग भट्टराइ गायनको नव प्रतिभाहुन् । अहिले उनि गायन प्रतियोगिता गोल्डेन आइडलमा फाइनल प्रतिस्पर्धिमा रहेकाछन् । नेपालभर सञ्चालन भएको यस प्रतियोगितामा हजारौलाइ उछिन्दै अघि बढेका हुन् । सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूलमा अध्यनरत उनि यो आइडल आफू जित्नेमा ढुक्क रहेकाछन् । आफूलाइ जिताउनका लागि उनले पूवेली तथा सम्पूर्ण नेपालीहरुलाइ आग्रह गरेकाछन् ।
https://youtu.be/9U88aH4mE6Qगोल्डेन आइडलका दाबेदार चिराग, हेर्नुहोस भिडियो
सवाल नेपालसंवाददातामंगलबार, २९ फागुन २०७३

गोल्डेन आइडलका दाबेदार चिराग, हेर्नुहोस भिडियो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



