प्रकाश योगी / पछिल्लो समय मा नेपाली लोक दोहरी क्षेत्रमा एउटा चर्चित नाम हो श्री देबि देबकोटा, देबकोटाका आवाज मा रहेका केही गित अत्यन्तै चर्चित र बिबाद मा पनि मुछिय प्रकाश कटुवाल संग प्राय गित गाउने श्री देबिको आवाज र कटुवालको आवाज मा रहेको ढाडे बिरालो चोर बिरालो पल्यो जस्ता चर्चित गित मा आवाज दि सकेकी गायिकाले पछिल्लो समय मा पन्चेबाजा गित आमाले टपरी गासेको किन हो मेरो बिहे गरिदिन हो, गित बजार मा सार्बजनिक भय संगै चर्चा को शिखर मा छ । गितमा श्री देबि देबकोटा र बद्री पंगेनी को स्वर रहेको छ। शंकर बि सी को निर्देशन मा रहेको गित मा सुरवीर पन्डित दारी बा रमा थपलिया शंकर बि सी रीना थापा को कमेडी अभिनय हेर्न सकिन्छ ।चर्चित शब्द संकलक एकनारायण भण्डारी को लय शब्द रहेको गित लाई नवीन घर्ती मगर ले गरेका छन भने गित अन्नपूर्ण भिजन बाट बजार मा आयको हो । कमेडी गित भएकाले पहिला का गित जस्तै यो गितलाई पनि दर्शक श्रोताले मन पराउने गायिका श्री देबिले आशा रहेको बताइन। गितको सफलताको हाम्रो तर्फ बाट शुभकामना ।
https://www.youtube.com/watch?v=CkTCuEmLZ5sआमा ले टपरी गासेको देख्दा श्री देबि लाई लाग्यो बिहे को रंन्को
सवाल नेपालसंवाददाताबिहीबार, १ चैत २०७३

आमा ले टपरी गासेको देख्दा श्री देबि लाई लाग्यो बिहे को रंन्को
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



