प्रकाश योगी
नेपाली लोक दोहरी अभिनयको क्षेत्रमा लोक गितमा अभिनय र लोक पहिरन अनुसार लोकगितलाई सुहाउने पोशाका लगायर नृत्य गरि पछिल्लो समयमा निकै चर्चाको शिखरमा आएकी डान्सर अन्जली अधिकारी केही समय यता हट अवतारका रुपमा चलचित्र किड्न्याप को एउटा गित आइटम डान्स देखिन्छु, म सेक्सीरेमा प्राय सारी मा अभिनय गरेकी अन्जली लाई दर्सकले अब हट पोसाकमा उनको हट तथा सेक्सी लुक्स को अभिनय हेर्न पाउने छन। लोकगित बाट राम्रो चर्चा कमाउदा कमाउदै आइटम गितमा किन प्रबेश गर्नु भयो प्रकाश योगीले सोधेको प्रशनमा अधिकारीले यसरी जवाफ दिइन यो मेरो इच्छा नभयी र दर्शकको माग भयकाले मैले आइटम गित मा नृत्य गरेको अन्जली ले बताइन। किड्न्याप चलचित्रको सो गित देखिन्छु म सेक्सी रे मा चर्चित गायिका मनिषा पोखरेलको स्वर फुर्बा छिरीङको शब्द संगित रहेको गितमा बिक्रम चौहानको कोरियोग्राफ रहेको छ। नेपाली पहिरनमा नृत्य गर्ने अन्जलीको हट आइट्म डान्स लाई अन्जलीका दर्शकले कसरी लिने छ्न त्योभने हेर्न बाकी छ ।अन्जली लाई हाम्रो तर्फ बाट सफलता को शुभकामना!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah