तारा प्रकाश लिम्बुको स्वर/संगीत सजिएको गीत ‘तिमी हौ सागर’को म्युजिक भिडीयो युट्युब मार्फत सार्वजनिक भएको छ।किरण लिम्बुको शब्द रहेको उक्त गीतको एरेन्ज माहाराज थापाले गरेका छन।पुष्प खड्का र सिक्षा संरौलाले अभिनय गरेको भिडीयोलाई उत्सव दाहालले खिचेका छन भने शान थापाले निर्देशन गरेका छन। चलचित्रको पब्लिसिटी डिजाईनर शान यतिबेला म्युजिक भिडियो निर्देशनमा पनि ब्यस्त बन्न थालेका छन् ।
डिजाईनर शान यतिबेला म्युजिक भिडियो निर्देशनमा पनि ब्यस्त
सवाल नेपालसंवाददातामंगलबार, ६ चैत २०७३

डिजाईनर शान यतिबेला म्युजिक भिडियो निर्देशनमा पनि ब्यस्त
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



