प्रकाश योगि
अहिले का युबा पुस्ता लाई समेटियर ज्योती मगर को आवाज अनि अभिनय मा राती राती सिरानी च्यापने बनायौ यति बेला बजार मा आयको छ पोषण डागी र ज्योती मगर को आवज मा रहेको गित मधु सुदन डागी को शब्द रहेको छ भने बिक्रम थापा को लय रहेको छ चर्चित निर्देशक बब्वु थापा ले निर्देशन गर्नु भयको गित दुर्गा पौडेल के छायांकन गर्नु भयको छ प्रबिन भट्ट ले सम्पादन गर्नु भयको गित लाई one way films ले बजार ब्यबस्थापन गरेको छ ..



