मलेसिया / गायिका मेरि राइको ओ मेरो राजा को भिडियो सार्बजनिक भएको छ । मलेसियामा छायकन गरिएको सो गीतको भिडियो मा निम्बुटी शेर्पा र सन्तोस परियारले अभिनय गरेका छन । गायिका राई कै शब्द र संगित रहेको सो गीतको म्युजिक भिडियो को निर्देशन राघब आचार्यले गरेका हुन । गीतको छायाकन भने पत्रकार अर्जुन काफ्लेले गरेका छन ।

सुजन शाहिको सम्पादन मा रहेको भिडियो दर्शकले मन पराउने भिडियो निर्माण समूह हाम्रो प्रतिभाका आतिप राइले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah