दमक/करोडौको ठगिको आरोपमा पक्राउ परेका मोतिराम अधिकारी पूर्पुक्षका लागि जेल चलान भएकाछन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार ठगि मुद्धामा प्रहरीले मुद्धा चलाएकोमा तीनसाता दमकको हिरासतमा रहेका अधिकारी दूइदिन अघिदेखि झापा जिल्ला कारागारमा जेल चलान भएको बताईएको छ । दमकका प्रतिष्ठित ब्यापारी किरण थापाका बिभिन्न फर्महरुबाट उनले करोडौको ठगि गरेको बताइदै आएको छ । थापाले बिभिन्न आफ्ना फर्महरुबाट करिब ५ करोडको हाराहारीमा अधिकारीले ठगेको पत्रकार सम्मेलन गरेर नै बताएका थिए । तर ६८ लाख बिगो सहितको उजुरी परेको थियो । प्रहरीका अनुसार थप अर्को उजुरी पनि अधिकारी बिरुद्ध परेको छ । नितेश खतिवडा सहितलाइ तोकेर अर्को उजुरी परेपछि यो मुद्धा फेरी लम्बिएको पनि छ । खतिवडालाइ मुद्धा थप अनुसन्धान भइरहेको छ ।
मोतिराम अधिकारी जेल चलान अर्का नितेश खतिवडा पक्राउ
सवाल नेपालसंवाददाताशुक्रबार, ९ चैत २०७३

मोतिराम अधिकारी जेल चलान अर्का नितेश खतिवडा पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



