यदि तपाई जीवनसाथी खोजिरहनु भएको छ भने एकपटक उनको हात हेर्न नभुल्नुहोला । किनकी औलाले पनि तपाइको जीवनसंगिनीबारे थाहा पाउन सक्नुहुन्छ।

१.जुन महिलाहरुको औला गोलो र लाम्चो हुन्छ, यस्ता महिला आफ्नो श्रीमानका लागि एकदम सौभाग्यशाली हुने मानिन्छ।

२.सिधा र गांठ रहित औला भएको महिला बैबाहिक जीवनका लागि एकदम पर्फेक्ट हुन्छन।

३. औलाको माथिको भागका हिस्सा पातलो र सबै समान छन् भने यस्ता औला भएकी महिलाले पनि बैबाहिक जीवनमा सुख शान्ति प्रदान गर्दछ।

४. जुन महिलाको औला छोटो छ, यस्ता महिला एकदम खर्चिली हुने गर्छन। यस्ता महिलासंगको जीवनमा कठिनाई मात्र उत्पन्न हुने गर्दछ।

५. जुन महिलाको दुइ हात जोड्दा बिचमा खाली भाग देखिदैन, यस्ता महिला मध्यम सुख दिने खालकी हुन्छिन।

६. जुन महिलाको औलामा ३ जोर्नी हुन्छ उक्त महिला पनि एकदम भाग्यशाली हुने गर्छिन। यस्ता महिलाले जीवनमा हरेक सुख प्राप्त गर्ने गर्छिन।

७. यदि महिलाको हातमा ४ जोर्नी छ भने उक्त महिला पतिको लागि मात्र नभएर आफ्नै लागि पनि अभाग्यमानी हुन्छन।

८. जसको हत्केलाको पछाडी भागमा रौ हुन्छ, त्यस्ता महिलासंग जीवन बिताउन निकै कष्टकर हुने गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah