प्रकाश योगी चर्चित डान्सर रश्मी तामाङ अब डान्सर मात्र नभए र गायिका को रुप मा पनि दर्शक श्रोता ले देख्न पाउनेछ्न। पछिल्लो समय मा नेपाली लोक दोहरी क्षेत्रमा अभिनयमा राम्रो नाम कमाइ रहेकी रशमी लाइ अब दारु पार्टी र्याप गित मा गायिका का रुप मा देख्न सकिनेछ, गितमा रश्मी तामाङ चर्चित गायक रोशन सिंङ चर्चित र्यापर बादल थापा ले स्वर मा साथ दियका छ्न । शब्द संगित गायक सिंङ कै रहेको छ । पछिल्लो पुस्ता लाइ समेटेर गित बनाइयको ले गित दर्शक श्रोता ले मन पराउने बिश्वास रहेको गायक रोशन ले बताय । गित को म्युजिक भिडियो कहिले दर्शक ले पाउने भन्ने हाम्रो प्रशन को जवाफ मा सिंङ भन्छ्न रेकर्डिङ कार्य समापन भयो अब हामी भिडियो निर्माण मा छौ ।अब छिटै दर्शक ले भिडियो हेर्न पाउने जानकारि दिए। गित रक्षा म्युजिक बाट बजार मा सार्बजनिक हुनेछ ।
https://www.youtube.com/watch?v=bggv7Y1EpQQ&app=desktopडान्सर रश्मी अब बनिन गायिका, रोशन सिंङ र ट्प र्यापर बादल थापाको यस्तो हंगामा (भिडियो )
सवाल नेपालसंवाददाताशनिबार, १० चैत २०७३

डान्सर रश्मी अब बनिन गायिका, रोशन सिंङ र ट्प र्यापर बादल थापाको यस्तो हंगामा (भिडियो )
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



