राजु गिरी प्रोडक्सन तथा शुभेच्छा थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्र ‘शिवम’ को गीत रिलिज भएको छ । सार्बजनिक भएको ‘डोली लिइ आउनु’ बोलको गीत निकै कर्णप्रिय भएको छ र भिडियो पनि निकै राम्रो बनेको छ ।

त्यसैगरी डान्स डाइरेक्टर जीवन ज्ञवाली पनि चलचित्रमा पहिलो डेब्यु गरेका हुन ।  नायक सोहम भेटवाल, शुभेच्छा थापा, रवि गिरी, राजकुमार थापा, रश्मि भट्ट, पल्पसा डंगोलको अभिनय रहेको छ । यो गीतमा श्रीकृष्ण बम मल्लले संगीत दिएका हुन भने स्वर पनि उनकै रहेको छ । उनलाई रेश्मा केसीले साथ दिएकी छन् । राजु गिरीले बनाउने चलचित्रमा एउटै संगीतकार राख्ने परिपाटी भने यो चलचित्रमा देखिएन । यो चिलचित्रमा गिरीले नयाँ सगीतकारलाई डेब्यु गराएका छन् ।

चलचित्रलाई रामेश्वर हुमागाइले छायाँकन गरेका छन् । द्वन्द्वनिर्देशनमा रोशन श्रेष्ठ रहेका छन् । कल्पना खरेल निर्माता रहेको यस चलचित्रलाँई राजु गिरीले निर्देशन गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah