मलेसिया बिगत का बर्ष झै मजदुर दिबश को अबशर पारी युनिक धमाका ले युनिक धमाका ५ आयोजना गर्ने भयको छ। युनिक धमाका ४ बाट निकै चर्चा मा आयकी आइट्म डान्सर रिया एकल साझ को आयोजना हुने आयोजक नबिन खडका ले जानकारी दिनुभयो । कार्यक्रम मा अतिथि गायक का रुप मा लोक दोहरी गायक प्रकाश योगी आधुनिक गायक आइडिप प्रधान र थुप्रै स्थानिय कलाकार को प्रस्तुती रहने आयोजक भिम सेन के सी ले जानकारी दिए। कार्यक्रम मे १ तारिकमा रिभर-भ्युको सभा हलमा र मे ९ तारिकमा संप्तरंगी को हल जोहर मुहार मा आयोजना हुने छ । ग्रेट कंन्चनजघा एस. डि. एन. बि. एच. डि. को ब्यबस्थापनमा हुने कार्यक्रम को मिडिया पार्टनर सवाल नेपाल रहने छ । हाम्रो तर्फ बाट कार्यक्रम को सफलता को शुभकामना ।
युनिक धमाका ले कन्चनजंघा भाग्यशाली उपहार योजना र रिया एकल साझ को आयोजना गर्ने
सवाल नेपालसंवाददाताशनिबार, १० चैत २०७३

युनिक धमाका ले कन्चनजंघा भाग्यशाली उपहार योजना र रिया एकल साझ को आयोजना गर्ने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



