प्रकाश योगी
पछिल्लो समय मा नेपाली लोक सांगीतिक क्षेत्रमा मौलिकता बाहिरिरहेका बेला घर छोडी बिदेशमा बस्न बाध्य भयका प्रेमी प्रेमिका को बिछोड को पिडा लाइ समेटेर तयार गरियको गिति एल्बम माया खाडी मा बजार मा सार्बजनिक भयको छ । म रुने खाडीमा माया झाडीमा तिम्रै काख मा रमाउने मन थियो छौ आज क्षितिज पारी मा निकै मर्मस्पर्शी शब्द रहेको गितमा स्वर यमन खनाल र बिष्णु पौडेल को रहेको छ भने लय सृजना गायक खनाल कै रहेको छ यलराज ओलि को शब्द रहेको गित मा छयाङकन तथा सम्पादन दिपेन्द्र भट्ट ले गर्नु भयको छ । यमन खनालको निर्देशनमा रहेको गितमा मन्जु र टेकले अभिनय गरेका छ्न । गित सुपा देउराली म्युजिक प्रा ली बाट बजार मा सार्बजनिक भएको हो ।हाम्रो तर्फ बाट सफलता को शुभकामना ।



