मैले जे देखि त्यहि लेखे

बिष्णुप्रसाद पोखरेल

झापाको दमक चौकमा झिलिमिलि गर्न भनेर लगाईएको सडक बत्ति अहिले डिस्को बत्तिको रुपमा बलिरहेको छ । साँझ परेपछि उज्यालो तर परैछाडौ झिलिकमिलिक गरेर दूर्घटनाको कारक बन्ने अवस्था रहेको छ । राज्यको बजेट दूरुपयोग भएको एउटा गतिलो उदाहरण यो हो । महिनौ बितिसक्यो यस्तो भएको तर अहिलेसम्म यसलाइ सुधार गर्नका लागि कतैबाट पहल र प्रयत्न हुन सकेको छैन । यो कस्तो चरम लापरवाही हो ? यो कस्तो राज्य हो ? यत्रो दिन बित्दा सम्म यसप्रति कुनै चासो नदिने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah