स्थानीय तहको निर्वाचनको रौनक तातेसंगै उम्मेद्वारको योग्यता कति चाहिएला र कति हुनुपर्छ भनेर धेरै अन्योल रहेको पाईएको छ । तर उम्मेदवार बन्नका लागि कुनै शैक्षिक योग्यता नै नचाहिने हो भन्ने कमैले थाहा होला । निरिक्षरले समेत स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिन सक्नेछन् । उम्मेद्वारका लागि तोकिएको योग्यतामा शैक्षिक योग्यता सामन्य साक्षर समेत लेखिएको छैन । यस्तो छ चाहिने योग्यता उम्मेदवार बन्ने योग्यता नेपालको नागरिक २१ वर्ष उमेर पुरा भएको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको कुनै कानुनले अयोग्य नभएको
निरक्षर बने नगर र गाँउ प्रमुख हुन पाउने
सवाल नेपालसंवाददातामंगलबार, १३ चैत २०७३

निरक्षर बने नगर र गाँउ प्रमुख हुन पाउने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



