प्रकाश योगी
मिलन सार युवा कल्ब मलक्का ले हरिराया को अबशर पारी नेपाली सास्कृतिक कार्यक्रम मलक्का मलेसिया मा आयोजना गर्ने भयको छ । हरिराया कन्सर्ट २०१७ का लागी नेपाल बाट ४ जना कलाकार हरु मलेसिया आउने भयका छन । सुपर स्टार गायक राजेश पायल राइ चर्चित हास्य कलाकार दिनेश काफ्ले लोक गायिका मिना लामा डान्सर मोडल मल्लिका थोकर तामाङ लगायत दर्जनौ स्थानिय कलाकार को प्रस्तुती रहने मिलनसार कल्ब ले जानकारी दिएको छ । कार्यक्रम जुन २५ तारिक देवन हल मलक्का ओसियन नजिक दिउसो १२ बजे बाट सन्चालन हुने छ ।हाम्रो तर्फ बाट कार्यक्रम सफलता को कामना ।



