एमालेका लोकप्रीय युवा नेता हिक्मत कार्कीले पार्टीमा नयाँ जिम्मेवारी पाएकाछन् । नेकपा एमालेका केन्द्रिय सदस्य रहेका कार्कीले प्रदेश नं. १ प्रचार बिभाग प्रमुखको जिम्मेवारी पाएकाहुन् । अनेरास्वबियूको केन्द्रिय अध्यक्ष समेत भएकासकेका कार्की एमाले मेचीको संयोजक समेत रहेका थिए । झापा गौरादहका स्थानीय बासिन्दा कार्कीले प्रदेश कमिटिको बैठकले दिएको जिम्मेवारी आफूले बहन गर्ने बताएकाछन् ।
एमाले प्रदेशको प्रचार बिभागको जिम्मेवारीमा हिक्मत कार्की

सवाल नेपालसंवाददाताबुधबार, १४ चैत २०७३

एमाले प्रदेशको प्रचार बिभागको जिम्मेवारीमा हिक्मत कार्की
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३


