प्रकाश योगी नेपाली लोक दोहरी क्षेत्र मा पछिल्लो समय मा उमा श्रेष्ठ र प्रकाश कटुवाल को सहयात्रा का गित हरु चर्चा को शिखर मा छ्न तिज गित सितरा ले भरियको घुम्टो ओडेर यि दुइ गायक गायिका को गीत चर्चा मा रहयो यिनै गायक प्रकाश कटुवाल र उमा श्रेष्ठ को आवाज मा रहेको दोहरी गुराश फुल्यो बनैमा बजार मा सार्बजनिक भयको छ ।गीत मा लय शब्द गायक कटुवाल कै रहेको छ ।शंकर बि सी को नेर्देशन मा रहेको म्युजिक भिडियो मा दुर्गेश थापा र कृष्मा ढकाल कोअभिनय रहेक छ ।राजेश घिमिरे को छयाङकन मा रहेको भिडियो लाइ नबिन घर्ती मगर ले सम्पादन गरेका हुन भने एस एस फिल्मस प्रा ली ले गित बजार मा सार्बजनिक गरेको छ ।
https://www.youtube.com/watch?v=hQ3aFZUOMtcबन मा गुराश फुल्दा उमा को मन प्रकाश फुल्नु को यस्तो रहस्य बाहिरियो -(भिडियो सहित)
सवाल नेपालसंवाददाताशुक्रबार, १६ चैत २०७३

बन मा गुराश फुल्दा उमा को मन प्रकाश फुल्नु को यस्तो रहस्य बाहिरियो -(भिडियो सहित)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



