प्रकाश योगि बजाज मा पानी पुरी साइकल किन्न जाम ढाड दुखेर मार्यो रमाइला गित बाट निकै चर्चा मा आयकी गायिका जानकी तारमी मगर र गणेश सिंङ ठकुरी को आवाजमा रहेको अन्जली भण्डारीको लोक दोहरी एल्बम फेरियो तिम्रो मन बजारमा सार्वजनिक भयको छ ।अन्जली भण्डारी को शब्द सृजना मा र प्रेम सिंङ ठकुरी को लय रहेको गीत मा भिडियो छयाङकन हरिनारायण चौधरी को रहेको छ ।प्रकाश भट्ट को निर्देशन मा रहेको म्युजिक भिडियो मा महेन्द्र गौतम र रन्जिता गुरुङ को अभिनय रहेको छ बिष्णु शर्मा ले सम्पादन गरेको म्युजिक भिडियो लाइ सनराइज म्युजिक प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ । माया प्रेम धोका स्वार्थी संसार का बिषय समेटेको सब्द भयका ले दर्शक श्रोता ले पहिला का गित झै यो गित लाइ पनि माया गर्नु हुनेछ भन्ने बिश्वास रहेको गायिका तारमि ले बताइन ।गित को सफलता को लाइ हाम्रो तर्फ बाट शुभकामना ।
https://youtu.be/Yz7Ou38K6O0जानकी तारमी संग स्वार्थ लुटन झुटो कसम कस्ले खायो त यस्तो रहेछ रहस्य (भिडियो सहित)
सवाल नेपालसंवाददातामंगलबार, २० चैत २०७३

जानकी तारमी संग स्वार्थ लुटन झुटो कसम कस्ले खायो त यस्तो रहेछ रहस्य (भिडियो सहित)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



