नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीले पहिलो पटक पर्दा शेयर गरेको चलचित्र हो, ‘राधे’ । वैशाख १ गतेबाट रिलिज हुने यो चलचित्रबाट निखिल र प्रियंकाको जोडी जम्ने अपेक्षा गरिएको छ । चलचित्रमा नायिका अशिष्मा नकर्मी र संचारकर्मी शिशिर भण्डारीको पनि मुख्य भूमिका छ । चलचित्रको पर्दामा जम्दै गरेकी अशिष्मा र कमेडी तथा गम्भिर अभिनयका कारण शिशिरले दर्शकको मन जितिसकेका छन् । चलचित्रका निर्माता सुशिल पोख्रेल हुन् । सुशिल, ‘राधे’लाई फ्रेस कथामा बनेको चलचित्र बताउँछन् ।

चलचित्रका लेखक तथा निर्देशक जगदिश्वर थापा हुन् । निखिलको एक्सन र पि्रयंकासँगको ‘मलाई माफ गरिदेउ’ बोलको गीतले यो चलचित्रको चर्चा सिने वृत्तमा सुनिन्छ । निर्माता पोख्रेल भन्छन्-‘दर्शकले चलचित्रमा निखिल स्टाइलको एक्सन त देख्न पाउनुहुनेछ । तर, हामीले गम्भिर कथालाई मन छुने शैलीमा प्रस्तुत गरेका छौ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah