दमक/ दमकका लागि राम थापा नौलो नाम होइन । उनि दमकमा परिचित राजनीतिकर्मी हुन् । शाहि शाषनकालमा दमकका मेयर समेत भइसकेका उनि दोश्रो संबिधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट सभाषदमा पनि उम्मेद्वार बने । उनले आफू हारेको खण्डमा कुनै पनि हालतमा मेयरमा उठ्न पाउन शर्त राखेका थिए र जसलाइ पार्टीले स्वीकार गरेको स्थानीय एक राप्रपा नेताले बताए ।

थापाले लामो समयदेखि चोह मलाम जाँदा होस् या पूजामा पर्साद ग्रहण गर्न जादा किन नहोस् । विवाहमा जाँदा होस या ब्रतबन्धमा नै किन नहोस आफूलाइ जहिले स्थानीय तहको निर्वाचन भएपनि आफू मेयरको उम्मेदवार भएको जनाउ दिदै आएका थिए । उनी एकपटक निर्वाचित मेयर हुने ठूलो सपना बोकेर निक्कै अघिदेखि लागि परेको उनि नजिककाहरुले बताउने गरेकाछन् ।

दमकललाइ लखनपुरसुंग गाभ्ने बहस भइरहदा उनि अमेरिकामा रहेका थिए । स्थानीय तहको निर्वाचनको बहस चर्को थियो । उनी लखनपुर नगाभिदा आफू दमकमा सुरक्षित रहने आकलनमा रहेको उनि निकटहरु बताउछन् । उनि निर्वाचन हुने संकेत देखा परेपछि अ‍ेमरिकाको आफ्नो घुमाइलाइ छुट्याएर नै दमक आएका थिए ।

नेकपा एमालेको पकड क्षेत्र र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र, सबैभन्दा ठूलो राजनीतिक दलले समेत उम्मेदवारी दिने अवस्था, आफूलाइ युवा र बिकासप्रेमी बताउने सरकारको नेतृत्व गरेको माओबादी केन्द्रका गगन पुरीले मेयरको उम्मेद्वारी घोषणा गरे अघि बढेकाले थापालाइ मेयरको कुर्सिमा पुग्न त्यति सहज छैन ।

यो उनको लागि एउटा कटिन यात्रा तथा कष्ठप्रद अग्नि परिक्षा हो । कुनै ठूला दलहरु र राप्रपा मिल्ने पनि सम्भावाना देखिदैन । राप्रपा देशको ठूलो चौधो शक्ति हो जसले ठूला तीन राजनीतिक दललाइ उछिनेर अघि बढ्नु सहज देखिदैन । सबै राजनीतिक दलहरुले आफ्नो प्रतिस्पर्धा को संग हुने हो भन्नेमा थापाले चुनौती भने खडा गरेको बहस भने चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah