मानवको दैनिक जीवनमा अन्य चीजको आवश्यक्ता भए जस्तै यौण सम्बन्धको पनि उत्तिकै आवश्यक्ता पर्नेहुन्छ तर हाम्रो समाजमा भने यौन सम्बन्धबारे खुलेर कुरा गरिदैन भने यसलाई ठूलो पहाड झै रुप दिइएको छ । मानवजीवनमा जसरी दैनिक रुपमा दिसा–बिसाव गर्नु आवश्यक्ता छ, त्यसैगरी नियमिति रुपमा यौण सम्बन्ध पनि उत्तिकै आवशयक छ ।
मन मिलेको मान्छेसँग हात मिलाउनु, अंकमाल गर्नु जस्तो यौण सम्बन्ध पनि भएता पनि यसलाई समाजिक रुपमा भने निकै ठूलो रुप दिइएको पाइन्छ । यद्यपी त्यसमा प्रेम र एक अर्काप्रतिको स्नेह हुनु आवश्यक रहेको विज्ञहरुको भनाई रहेको छ । यद्यपी, खास गरेर हाम्रो समाजमा अझैपनि यसको बारेमा खुलेर कुरा गर्न हिच्काचाउँछन् । तर स्वस्थ रहनको लागि यो पनि अनिवार्य छ । नियमित सम्बन्ध बनाउनाले शरिरलाई धेरै किसिमका फाईदाहरु हुन्छन् । यदि तपाई सम्बन्ध बनाउन छोड्नु हुन्छ भने यसले तपाईको शरिरमा अनेक किसिमका नराम्रा असरहरु पर्न सक्छन् । तथा समस्या उतपन्न हुन सक्छन् । के के हुन् ?
नियमित यौन सम्बन्धको फाइदाहरु :
-रोगहरुसँग लड्ने शरीरको क्षमतामा असर धेरै मामलामा यो प्रमाणित भएको छकि यौन सम्बन्ध बनाउनाले विभिन्न रोगहरुसँग लड्ने शरीरको क्षमतालाई बढाउँछ । यस्तै हस्तमैथुनले पनि फाइदा हुन्छ तर पुरै चाँही यौन क्रियाकलापहरुबाट मात्रै तपाईलाई इन्फेक्सन र अन्य रोगहरुसँग लड्नमा मद्दत गर्छ ।
-मांसपेशी र हार्मोनमा नराम्रो असर- यदि तपाई नियमित रुपले काम पनि गर्नुहुन्न भने यौन सम्बन्ध बनाउनाले तपाईको शरीर सहि आकारमा आउँछ र स्वस्थ रहन्छ । यस्तो नगर्नाले तपाईको मांसपेशी र हार्मोनमा नराम्रो असर पर्न सक्छ ।
-चिन्ता बढ्ने खतरा- चिन्ता तथा तनाव कम गर्नमा यौन सम्पर्कले राम्रै भुमिका निभाउँछ । बढी चिन्ताबाट ब्लड प्रेसर बढी हुन्छ र समस्या सिर्जना हुन्छ । जसले नियमित रुपमा शारिरीक सम्बन्ध गर्छ उनमा इरेक्टाइल डिस्फंक्सनको खतरा यौन सम्बन्ध नबनाउनेको तुलनामा कम हुन्छ । यौन सम्बन्धले यसलाई परहेज गर्छ ।
-सकारात्मक असर -नियमित यौन सम्पर्कले पुरुषको लिंगमा सकारात्मक असर पर्छ । यदि तपाई यो सोचेर यौन सम्बन्ध बनाउन हुन्न कि वजाइना (योनी) टाइट हुनेछ भनेर तर, त्यो गलत हो । कडापनको महसुसको तपाईको यौनसम्बन्धमा कुनै सम्बन्ध छैन् ।
यौन इच्छामा नराम्रो असर : विज्ञहरुको भनाई अनुसार नियमित यौन सम्बन्ध बनाउनाले यौन इच्छा बलियो हुन्छ । उनको भनाई अनुसार यदि तपाई यसलाई अस्वीकार गर्न हुन्छ भने सेक्स गर्ने रुचि पनि कम हुन जान्छ र शक्तिमा पनि कमी आउँछ ।









