मोरङ, साउन ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङले जिल्लाका १६ ओटै स्थानीय तहमा अध्यक्ष र सचिव चयन गरेको छ । जिल्ल कमिटीको अध्यक्ष र सचिवका रुपमा काम थालेलगत्तै मोरङले १६ ओटा स्थानीय तहमा अध्यक्ष सचिवको टुंगो लगाएको हो ।
यी हुन अध्यक्ष र सचिव
१) केरावारी: रामवहादुर कार्की र जङ खवास । २ लेटाङः कृष्णप्रसाद लम्साल र दिल्ली विक । ३. मिक्लाजुङः नरेन्द्र ढुंगेल र दिनेस पौडेल । ४. उर्लाबारीः अग्नि भट्टराई र पदम राई । ५. पथरी शनिश्चरेः मोहन तुम्वाफो र बालकुमार मगर । ६. कानेपोखरीः भोला अधिकारीर मनोज राजवंशी । ७. बेलवारीः परशुराम सुवेदी र रविन थापा । ८. सुन्दरहरैचाः केदारप्रसाद गुरागाइ र दुष्यन्त भट्टराई । ९. ग्रामथानः कुमार आचार्य र रमेशकुमार भगत । १०. कटहरीः जितनारायण सरदार र योगेन्दर यादव । ११. बुढिगंगाः डिल्ली आचार्यर ध्यानचन्द्र चौधरी । १२. जहदाः राजकुमार यादव र धर्वेन्द्र राजवंशी । १३. धनपालथानः सुकदेव यादव र श्रवण पासवान । १४. रंगेलीः दलवहादुर वस्नेत र अनिलकुमार पोखरेल । १५. सुनवर्षिः जयन्त दास र वर्तलाल राजवंशी । १६. रतुवामाईः शिवनारायण राजवंशी र पुष्प कार्की ।










