काठमाडौं – नेपाली सेनामा ठूलो संख्यामा दरखास्त आह्वान भएको छ । आइतवार गोरखापत्रमा सूचना प्रकाशित गरी सेनाले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी आवेदन मागेको हो ।

सैन्य तथा विभिन्न प्राविधिक पदहरूमा सयौंको संख्यामा आवेदन आह्वान भएको छ । न्यूनतम ८ कक्षा पास गरेकाहरूले आवेदन दिन सक्नेछन् । हेर्नुहोस्, सूचना :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड