बिन्दास लाइफको शुटिङ सकिएको छ। उक्त फ्लिममा कलाकार प्रथम खड्का, चिरन अधिकारी साथै सपना लामिछाने रहेकाछन। उक्त फ्लिमको निर्माता, निर्देशक भने राजु गिरी रहेका छन। म्युजिक भने अर्जुन पोख्रेलले दिएका छन साथै दन्द निर्देशक रोशन श्रेष्ठ, क्यामरा रमेशओर हुमगाइ छन। करिब २ महिनाको अवधीमा उक्त फ्लिमको शुट्टिङ सकिएको निर्माता ,निर्देशक राजु गिरिले जानकारी दिएका हुन ।






