नेपाली काँग्रेस दमकमा सर्वसम्मत रुपमा वडाध्यक्ष उम्मेदवाहरु चयन हुन थालेकाछन् । नेपाली काँग्रेस दमक नगर सभापति रोशन बिष्टका अनुसार आज वडा नंं ४ बाट राजेन्द्र भट्टराइ सर्वसम्मत रुपमा वडाबाट वडाध्यक्षको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय भएको छ । उनि काँग्रेस निकट किसान संघ झापाका जिल्ला सभापति रहेका थिए । यसैगरि वडा नं. ८ बाट हेम सुबेदी काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्ने निश्चित भएको छ । उनको नाम सर्वसम्मत रुपमा सिफारीस भएको जनाइएको छ । बिष्टका अनुसार सबै १० वटा वाडबाट नै बुधबारसम्ममा सर्वसम्मत वडाध्यक्षका लागि सिफारीस हुने सम्भावाना छ । यसैगरि मेयर र उपमेयरको बिषयमा पनि सहमति नजिक पुगिएको बिष्टले बताए । उनले सर्वसम्मत एकजनाको नाममात्र सिफारीस गर्न उम्मेदवारी दाबी गरेकाहहरु सहमत भएकाछन् । अब को पर्ला त्याृे भने निश्चित छैन ।
दमकको वडा नं.४ मा राजेन्द्र भट्टराइ र ८ मा हेम सुबेदी काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार , बुधबार मेयर र उपमेयरको बिषय पनि सहमति हुने

सवाल नेपालसंवाददातामंगलबार, २७ चैत २०७३

दमकको वडा नं.४ मा राजेन्द्र भट्टराइ र ८ मा हेम सुबेदी काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार , बुधबार मेयर र उपमेयरको बिषय पनि सहमति हुने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३


