सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र गिरफ्तार गर्न प्रहरीलाई आदेश दिएको छ । न्ययायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार त्यस्तो आदेश दिएको हो । माओवादी जनयुद्धका बेला ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैद फैसला सुनाएपछि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘फिला चिर्ने’ धम्की दिएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा त्यस्तो आदेश भएको हो । फैसलामा ढुंगेललाई पक्राउ गरी जेलमा थुनेपपछि बाँकी कारबाही बढ्ने आदेशमा उल्लेख छ । सर्वोच्चले ढुंगेललाई २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘फिला चिर्ने’ धम्की दिएको भन्दै बालकृष्ण ढुंगेललाई सात दिनभित्र गिरफ्तार गर्न प्रहरीलाई आदेश

सवाल नेपालसंवाददाताबिहीबार, २९ चैत २०७३

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘फिला चिर्ने’ धम्की दिएको भन्दै बालकृष्ण ढुंगेललाई सात दिनभित्र गिरफ्तार गर्न प्रहरीलाई आदेश
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३


