प्रकाश योगी - नेपाली लोक दोहरी गीती एल्बम जोर धाराको पानी बजारमा सार्बजनिक भएको छ । सुमधुर स्वरकि गायिका मन्जरी गुरुङ र मोहर मिश्रको आवाजमा रहेको गीतमा लय श्री कृष्ण क्षेत्री शब्द गायक मिश्रकै रहएको छ । शंकर बिसी र होम धिताल को निर्देशनमा रहेको म्युजिक भिडियोको छयाङकन राजेश घिमेरेले गरेका छन । गीत माया प्रेमको बिषय मा बनेको छ । गीतमा शंकर बि सी र पार्बती राइको अभिनय रहेको छ ,रोशन धितालले सम्पादन गरेको म्युजिक भिडियो लाइ धिताल फिल्मस प्रा लीले बजार ब्यबस्थापन गरेको छ ।
मन्जरी गुरुङले बाह्र बजे कस्लाइ भेटन बोलाउछिन त हेर्नुश यस्तो रहेछ रहस्य
सवाल नेपालसंवाददाताशनिबार, १ वैशाख २०७४

मन्जरी गुरुङले बाह्र बजे कस्लाइ भेटन बोलाउछिन त हेर्नुश यस्तो रहेछ रहस्य
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



