तपाईलाई धेरै चिया खान मन लागिरहन्छ भने अनि चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही अवस्था र समय पनि थाहा पाउनु जरुरी हुन्छ । गलत समयको चियाले स्वस्थ्यमा हानी पुर्याउछ ! निम्न समय वा अवस्थामा चिया खान छोड्नुहोस् नत्र स्वास्थ्य प्रतिकुल हुदै जान्छ !

१ बिहान बेड मा

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२ खाना खाने बित्तिकै

३ सुत्नअघि

४ क्याल्सियम र आइरन सँग