#

स्वास्थ्य

बिहान उठ्ने वित्तिकै बेसार पानी पिउनुहोस्,यस्ता हुन्छन् फाइदा

प्रायजसो व्यक्तिले बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउने गर्छन्। कसैले मन तातो पानीमा मह वा कागती मिसाएर पिउने गर्छन् भने कसैले नुन राखेर पिउने गरेका हुन्छन्। तर बिहान उठ्ने वित्तिकै खाली पेटमा मन तातो पिउनु स्वास्थ्यका लागि फाइदा नै हुन्छ। तर कमै मात्र व्यक्तिले मनतातो पानीमा बेसार राखेर पिउने गर्छन्। खासमा बेसारको फाइदाबारे जानकारी

दुधः तातो पिउने कि चिसो ? कस्तो पिउँदा के हुन्छ बेफाइदा ?

काठमाडौं– हाम्रो घरमा बुबाआमाले हामीलाई सानोमा पक्कै पनि हरेक साँझ वा बिहान भन्नुहुन्थ्यो– दुध पिएर बल्ल अरु काम गर्नु । दुध पिउनु कतिका लागि निकै रमाइलो लाग्थ्यो होला त कतिका लागि झन्झटिलो । तर, हामी सबैलाई थाहा भएको कुरा हो, दुधमा निकै पौष्टिक हुन्छ र हाम्रो स्वास्थ्यलाई यसले निकै राम्रो गर्छ । क्याल्सियम, प्रोटिन, आयोडिन,

विवाहपछि युवती मोटाउनुको कारण यस्तो

सामान्यतया अपवाद बाहेक अधिकांश युवतीहरु विवाहपछि मोटाउँछन् । आखिर किन त ? यो विषयमा थुप्रै खोज तथा अनुसन्धान भएका छन् । आज हामीले त्यही खोजबाट पत्ता लागेको तथ्य यहाँ उल्लेख गरेका छौं। फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित अनुसन्धानको नतिजा अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै अर्को

जति गर्मी भएपनि रातभर फ्यान चलाएर नसुतौँ, हुनसक्छन् यस्ता समस्या

गर्मीको मौसममा प्राय मानिसहरु रातमा झ्याल खोलेर वा रातभर फ्यान लगाएर सुत्ने गर्छन् । अत्याधिक गर्मीका कारण मानिसहरुलाई फ्यान नभई नहुने कुरा भएको छ । त्यति नगरे बिहान पसिनै पसिना भएर उठ्नुपर्ने हुन्छ ।   तर एक अनुसन्धानमा बताएअनुसार रातभर फ्यानको हावा खानु हाम्रो स्वास्थ्यका लागि राम्रो होइन । चिसो हावाले हाम्रो हात खुट्टाका मांसपेसीमा

ज्वरो आउछ, निकोहुन हप्तौ लाग्छ, आखीर के हो त भाइरल ज्वरो ? जानि राखौं !

मौसम परिवर्तनसँगै तापक्रममा पनि परिवर्तन आउँछ।यस्तो बेला भाइरलको संक्रमण पनि बढ्छ। यो सधैं भइरहने नियमित प्रक्रियाजस्तै भइसकेको छ। सन १९२९ देखि नै भाइरल ज्वरो आइरहेको छ।हरेक ५(६ वर्षमा यसले ठाउँसमेत परिवर्तन गरिरहेको हुन्छ।बर्डफ्लू, स्वाइन फ्लू पनि भाइरल नै हो। यो सबै इन्फ्लुएन्जासँग सम्बन्धित छ। भाइरल संक्रमण भएको बेला बिरामीलाई १०४ डिग्रीसम्म ज्वरो आउन सक्छ। रूघाखोकीसँगै

घरमै स्वस्थ्यलाभ गरिरहेका डेंगु संक्रमितले के गर्ने, के नगर्ने?

डेंगु धरानबाट हेटौंडा आइपुगेको छ। संयोग पनि कस्तो भने, मैले धरानमा सुरुवाती चरणमै डेंगु संक्रमित बिरामी हेरेको थिएँ भने हाल हेटौंडामा पनि संक्रमण देखिएको लगभग सुरुवातमै (झन्डै दुई हप्ता अगाडि) नै बिरामी हेर्ने मौका पाएको थिएँ। मैले त्यतिबेला नै डेंगु त्यहाँ फैलिँदै गरेको अनुमान पनि गरेको थिएँ। बिरामीको भनाइलाई आधार मान्ने हो भने त्यहाँ कम्तीमा

के तपाइलाई मोटाउने रहर छ ? मोटाउने तरिका यस्तो छ

काठमाडौं – दुब्लो शरिर भएका मान्छेलाई कसरी मोटो हुने भन्ने चिन्ता हुन्छ । दुब्ला मानिसहरु उमेरभन्दा अघि पाका देखिने हुदा उनीहरुलाई चिन्ता भैरहेको हुन्छ। नाश्तामा एक प्लेट गेडागुडी वा तरकारी, दुईवटा अण्डाको अमलेट वा दुईवटा उसिनेको अण्डा, जाम वा घिउ राखिएको तीन पिस ब्राउन ब्रेड र आलु या पनिरको खादा पनि मोटो हुन सहयोग गर्छ

खाना खाने बित्तिकै झुक्किएर पनि नगर्नुस यी पाँच काम…

हाम्रो शरीरलाई फूर्तिलो र स्वस्थ राख्नको लागि सन्तुलन भोजन अपरिहार्य हुन्छ । हामीले शरीरलाई फाइदा गर्ने खानेकुरा खाने बानी बसाल्नु पर्छ । हामी खाना त खान्छौ तर खाना खाने बित्तिकै आफ्नो काम गर्न जान्छौँ । खाना खाने बित्तिकै केही कामहरु कहिल्यै पनि गर्नुहुन्न । त्यसले हाम्रो शरीरमा नराम्रो असर गर्न सक्छ । हामीले खाना खानेबित्तिकै

पसिना गन्हाउछ ? यसरी हुन्छ समस्याको सामधान

गर्मी महिनामा शरीरबाट धेरै नै पसिना आउँछ । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थीबाट बन्छ । यो ग्रन्थीको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । तर पसिनाको गन्ध नमीठो हुन्छ । पसिना गनाउने कारण वंशाणुगत कारण ब्याक्टेरिया इन्फेक्सन लसुन प्याजको प्रयोग धेरै` गरेर मसालेदार खानेकुरा धेरै खाएर

तनावमुक्त हुने सबैभन्दा सरल उपाय

काठमाडौं, २५ साउन । तनाव भएको बेला पुस्तक पढ्नु अति नै उत्तम हुन्छ । बसेर कुनै राम्रो पुस्तक पढ्नु तनाव घटाउने सजिलो उपाय बन्न सक्छ। तर, पुस्तक कसरी मानसिक सन्तुलन कायम राख्न उपयोगी हुन्छ त? तनाव बिर्सन पुस्तकले अरू चिजले भन्दा बढी सघाउँछ। पुस्तक पढे के हुन्छ ? तनावमुक्ति र फुर्ति उचित कथा पढ्न सकियो