मंगलवार झापाको कमल गाँउपालिकाको आदिबासी रंगशालामा भएको काँग्रेसको प्रदेशस्तरीय आमसभामा नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री डा. शंशाक कोइराला लगायत नाचेपछि सबै अचम्मित भए । उनिहरुलाइ नाँच्नका लागि दुइजना महिला कार्यकर्ताहरुले जबरजस्ति गरेपछि आएर नाँच्न बाध्य भए । तरुण दल र नेबि संघले बनाएको चुनावी गितको सार्वजकिरण भएपछि सोहि गीतमा उनिहरु नाँचेका हुन् । तातो उखुम गर्मीमा उनिहरुको नृत्यले सबैलाइ केहिक्षण भएपनि आनन्दा दिलाएको पाइन्थ्यो । हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=WRKEfwZMGkw&feature=youtu.beशेरबहादुर देउवा, डा. शशाक कोइरालाहरु नाँचेपछि....हेर्नुहोस भिडियो

सवाल नेपालसंवाददातामंगलबार, ४ वैशाख २०७४

शेरबहादुर देउवा, डा. शशाक कोइरालाहरु नाँचेपछि....हेर्नुहोस भिडियो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३


