झापाको दमकमा कुमार लिङ्देनले नेतृत्व गरेको संघिय लिम्बुवान मञ्चको नेतृत्वमा बिभिन्न पार्टी तथा संघसंगठनको आयोजनामा बिहिबार झापाको दमकमा भएको लाठी जूलसमा प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेको छ । केहि समय अघि प्रहरी हस्तक्षेप प्रयास भएपनि त्यो असफल भएको छ । सयौको संख्यामा रहेका प्रर्दशनकारीहरुले निर्वाचन रोक्न माग गर्दै कडा नाराबाजी समेत गरेका थिए । दमक चौकबाट शुरु भएको जूलसले दमक परिक्रमा गरेको थियो । शुरुवातमा प्रहरीले गणतन्त्र चौकमा हस्तक्षेप गर्न खोजेपनि बिफल भएको थियो । त्यसपछि फर्कने क्रममा पशुहाटको मुखमा हस्तक्षेप गर्न खोज्दा त्यहाँ घम्साघम्सि भएपनि र्याली अघि बढेको थियो । लाठी जुलुसको नेतृत्व गरेका कुमार लिङ्देनलाइ कार्यकर्ताहरुले सुरक्षा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah