झापाको दमकमा राप्रपाका मेयरका उम्मेदवार राम थापा र उपमेयरकी उम्मेदवार रीता श्रेष्ठले नाँचेर मत मागेकाछन् । राप्रपाले आयोजना गरेको जनसभामा राप्रपा नेतृ कोमल ओलीलाइ थापा र श्रेष्ठलाइ जिताउन आग्रह गर्दैै गीत गाइन । गीत गाएपछि थापा र श्रेष्ठसंगै उनका समर्थकहरु पनि मज्जाले नाँचे । राप्रपा अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि कमल थापा रमिते बनेर मुसुमुसु हासिरहे । शब्द तस्बिर बिष्णुप्रसाद पोखरेल
दमकमा राम थापा र रीता श्रेष्ठ नाँचेपछि राप्रपा अध्यक्ष कमल थापा बने रमिते
सवाल नेपालसंवाददाताशनिबार, ८ वैशाख २०७४

दमकमा राम थापा र रीता श्रेष्ठ नाँचेपछि राप्रपा अध्यक्ष कमल थापा बने रमिते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



