नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई सोधपुछका लागि प्रहरी प्रधान कार्यालयमा उपस्थित गराइएको छ ।
उनले सर्वोच्च अदालतमा पेश गरेको ‘नक्कली’ कार्यसम्पादन मूल्यांकन फारमका बारेमा सोधपुछ गर्न उनलाई प्रहरी प्रधान कार्यालयमा उपस्थित गराइएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले  जानकारी दियो ।

‘छानबीन समितिले उहाँलाई बोलाएको हो । नआएपछि उहाँलाई सुरक्षाकर्मी लगाएर उपस्थित गराइएको हो । यसलाई पक्राउ भन्न मिल्दैन,’ स्रोतले भन्यो ‘उहाँले पेश गरेको कासमुका बारेमा गम्भिर छानविन हुँदैछ ।’

सिलवालले आफ्नो र डिआइजी प्रकाश अर्याल (हाल प्रहरी महानिरिक्षक) को कासमु अदालतमा पेश गरेका थिए । त्यस बारेमा छानबीन गर्ने निर्णय अघिल्लो साताको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah