बिष्णुप्रसाद पोखरेल

झापाको दमक बसपार्क शुचारु भएको छ । बसपार्क छिर्ने र निस्कने बाटो कच्चि तथा उदेक लाग्दो भएपनि मूख्य बसपार्क भने बसपार्क जस्तै देखिएको छ । करिब ९ करोडको लागतमा बसपार्क निर्माण भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष तिर्थराज बस्नेतले बताए । बसपार्क प्रवेस गर्नेबाट बनाउने जिम्मेवारीहरु आफ्नो नभएकाले समस्या रहेको भन्दै बसपार्क भने अब सुबिधा सम्पन्न बनेको उनले जनाए ।

२०६९ सालदेखि बिधिवत रुपमा बसपार्क निर्माण शुरु गरिएको थियो । अहिले अण्डरग्राउण्ड सहित ढल बनाएर बसपार्कलाइ ब्यवस्थित गरिएको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बसपार्कबारे दिएको जानकारी र सडकको प्रवेस र निस्कने सडकको अवस्था हेर्नुहोस् भिडियो ।

https://www.youtube.com/watch?v=BfNTcIA9MB4

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah