बिष्णुप्रसाद पोखरेल

भोजपुरमा बलात्कृत बनेर आमा बनेकी २५ बर्षिय सुष्तमनष्थिति भएकी अपाङ्ग युवती र उनले पाएको बच्चाको गोठबाट उद्धार भएको छ । दमकको आम्दा अस्पतालको सहयोगमा सकुशल रुपमा बच्चाको र आमाको उद्धार गरेपछि उनिहरु दमक ९ स्थित एक धिमाल परिवारको गन्हाउने भाटाले बारेको गोठमा बस्न बाध्य रहेका थिए ।

उखुम गर्मिमा टिनको छानोमा एकसाता पनि नपुगेको बच्चा हपहप अवस्थामा देखिन्थ्यो । सवाल नेपाल अनलाइनको पहल र एनआरएन बेलायको उपाध्यक्ष राष्ट्र राइको अग्रसरतामा मुगाधन कृष्णकुमारी स्मृती ट्रस्टले सुत्केरी सहित बच्चाको उद्धार गरेको हो । उनिहरुलाई गोठबाट उद्धार गरेको ट्रस्टको पक्कि घरमा ल्याइएको छ ।

सवाल नेपालमा समाचार आएपछि सहयोगका लागि सबैभन्दा पहिला पहल गर्ने युवा ब्यवसायि नबिन अग्रवाल, बच्चा र आमालाइ कपडा प्रदान गर्ने चाँदनी बस्नेत र उद्धारमा प्रत्यक्ष चासो राखेर उद्धार गर्ने राष्ट्र राइ, साँसद महेन्द्रा कुमारी सुब्बा लगायतलाइ सवाल नेपाल परिवार हार्दिक कृतज्ञता प्रकट गर्दछ । आमा र बच्चाको सकुशल उद्धार गर्ने आम्दा अस्पताल र अस्पतालका मेसु डा. नबिन ढकाल सहितको टोलीलाइ पनि सवाल नेपाल परिवार सलाम गर्दछ ।

सवाल नेपालका लागि सम्पादक बिष्णुप्रसाद पोखरेल र प्रबन्धक केदार पौड्याल तयार पारेको डकुमेन्ट्रि हेर्नुहोस

https://youtu.be/FUXrR2eE128

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah