सृजना ,रोशन,प्रकाश र हेमा को धमाका रहने मलेसिया मजदुर दिबश को अबशर मा आयोजित युनिक धमाका ५ मा आफ्नो प्रस्तुती दिनका लागि नेपाल बाट कलाकार मलेसिया छ्न । चर्चित लोक पप गायिका सृजना खत्री (हाउडेमाया) लोक आधुनिक गायक रोशन सिङ डान्सर हेमा ढुंगाल लोक गायक प्रकाश योगी लगायत कलाकार को प्रस्तुती रहने सो धमाका को तयारी अन्तिम चरण मा पुगेको कार्यक्रम निर्देशक नवीन खडका ले जानकारी दिनु भयो । कार्यक्रम मे १ तारिक रिभर भ्यु को सभा हल र मे ७ तारिक सप्तरंगी को सभा हल मुहार मा आयोजना हुने कार्यक्रम मा उपस्थित भई कार्यक्रम सफल पारिदिन हुन आयोजक भिम सेन केसिले सम्पुर्णमा आग्रह गर्नु भयो । साथै मे १ तारिकका दिन सोही कार्यक्रम मा कंचनजंघा भाग्यशाली उपहार योजना को नतिजा प्रकाशन हुने र बिजेता लाई पुरस्कार बितरण गरिने अर्का आयोजक रमेश अस्तानी ले जानकारी दिनु भयो । हाम्रो तर्फ बाट कार्यक्रम सफलता को कामना ।
युनिक धमाका का कलाकार मलेसिया पुगे सृजना ,रोशन,प्रकाश र हेमा
सवाल नेपालसंवाददाताशनिबार, १५ वैशाख २०७४

युनिक धमाका का कलाकार मलेसिया पुगे सृजना ,रोशन,प्रकाश र हेमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



