धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपा उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् ।
उनलाई कांग्रेस उम्मेदवार तिलक राईले टक्कर दिइरहेका छन् । राईले २२९२ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।