कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराई दोब्बर मतले अगाडि छिन् ।

उनले ८ हजार २६५ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् । दुईबीच ४ हजार ५ सय ८३ मतको अन्तर रहेको छ ।

यता, समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १७२ मत ल्याउँदा साझा पार्टीकी रजनी केसी ९० मतमा सिमित छिन् ।

राप्रपाका रोमबहादुर भण्डारीले १८६ मत ल्याएका छन् ।

हालसम्म १२ हजार ६ सय २६ मत गणना भएको थियो । मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah