सुनसरी / धरान उपमहानगरमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली काङ्ग्रेसले अग्रता कायम गरेकाे छ ।
धरानको ताजा परिणाम १०१२२ मत गन्न बाकी हाल सम्मको नतिजा नेका: २१३११ (१३०३ मत को अग्रता) नेकपा:२०००८ अहिले सम्म गणना भएको: ४४८८९










