धरान उपमहानगरपालिका वडा नं ७ को मात्र मतपरिणाम आउन बाँकी रहदा धरानको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको विजय नजिक पुगेका छन् ।

अहिले वडा न ७ को मतगणना भइरहेको छ । बाँकी सबै वडाको मतपरिणाम आउदा कांग्रेस उम्मेदवार तिलक राईले २५ हजार ९ सय ९५ ल्याउदा नेकपाका प्रकाश राईको २३ हजार ३ सय ९३ मत रहेको छ । तिलक राई २ हजार ६ सय ०२ मतान्तरण अगाडि छन् । ७ नबरको मत गणनामा पनि कांग्रेस अगाडि छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah