सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयले नयाँ भर्ना सम्बन्धि सूचना प्रकाशन गरेको छ । कार्यालयले विभिन्न २ तहमा कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बुधवार गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस् ।