बर्तमान सरकारले अधिनायकबादको शुरुवात गरेको एमालेले टिप्पणि गरेको छ । एकपछि अर्को गर्दै बिधिको शाषन लत्याउदै गरिएका हर्कतहरुको भण्डाफोर गर्ने बताउदै जनता सचेत हुनेबेला आएको पनि एमालेले जनाएका छ । बर्तमान सरकारले अधिनायकबादको शुरुवात गरेको एमालेले टिप्पणि गरेको छ । एकपछि अर्को गर्दै बिधिको शाषन लत्याउदै गरिएका हर्कतहरुको भण्डाफोर गर्ने बताउदै जनता सचेत हुनेबेला आएको पनि एमालेले जनाएका छ ।
प्रधानन्याधिश शुशिला कार्कीलाइ लगाइएको महाअभियोगको बिषयमा प्रारम्भिक धारणा सार्वजनिक गर्दै पमहाअभियोग प्रस्तावलाई अधिनायकवादी शासनको पूर्वअभ्यास भएको बताएको छ । एमाले प्रचारविभाग प्रमुख एवं सचिव योगेश भट्टराईले लोकतन्त्रवादीहरुले यो स्वीकार गर्न नसकेको बताए । उनले हरेक पार्टीमा लोकतन्त्रवादीहरु छन् र सबैले यसको डटेर सामना गर्नुपर्ने बताएका छन् ।
उनले भने ‘निश्पक्ष, निडर, देशभक्त र आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध व्यवसायिक प्रधानन्याधीश, जो नेपालको पहिलो महिला न्यायाधीश पनि हो । कांगे्रस माओवादीले यो पनि सहन सकेनन् ।’



