सरकारका गृहमन्त्रीको राजिनाम र राप्रपा सरकारबाट बाहिरने तयारी गरेपछि माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा परेकाछन् । बालुवाटार श्रोतका अनुसार राजिनामा दिने या कसरी अघि बढ्ने भन्ने बिषयमा अहिले उनि गम्भिर छलफलमा रहेकाछन् । उनलाइ पार्टीका केहि नेताहरुले राजिनामा नदिए जनआक्रोश बढ्ने भन्दै राजिनामा दिन सुझाव दिएको बलुवाटार श्रोतले बताएको छ । राप्रपा सरकारबाट बाहिरिएपछि सम्भवत प्रचण्डको राजिनामा पनि आउन सक्ने बताइन्छ । प्रधानन्याधिशलाइ महाअभियोग लगाएपछि आफ्नै पार्टीका नेता कार्यकर्ताहरुको सामाजिक सञ्जालमा आएको टिप्पणिले प्रचण्ड तनावमा रहेकाले राजिनामा आउन सक्ने अड्कल राजनितिक बृतहमा छ ।
प्रचण्डको पनि राजिनामा !
सवाल नेपालसंवाददाताआइतबार, १६ वैशाख २०७४

प्रचण्डको पनि राजिनामा !
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



