कर्मचारी आवश्यकता
यस द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका लागि एक जना लेखा अधिकृत कर्मचारी आवश्यक परेको हुँदा निम्न योग्यता पुगेका नेपाली नागरिकबाट यहि मसिंर ३० गते भित्र दरखास्त आव्हान गरिन्छ ।
योग्यता– कम्तीमा प्रविणता प्रमाण पत्र तह वा प्लस टू उत्तिर्ण ।
कम्प्युटर सम्बन्धी ज्ञान भएको । लेखा सम्बन्धि अनुभव भएको ।
उमेर ः १८ बर्ष पूरा भई ३५ बर्ष ननाघेको ।
दुई पाङग्रे सवारी चालक अनुमति पत्र प्राप्त गरेको ।
(निवेदन दस्तुर निशुल्क)
पदपूर्ति समिति
द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. दमक ६ थाना रोड झापा
सम्पर्क ः ०२३–५८५८५५/५८४७४३/५५०५२७










