नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव ‘संसदीय अराजकता’ भएकोे टिप्पणी गरेका छन्।
उनले यस्तो हर्कत उन नदिन संबिधानको ब्यवस्था नै परिवर्तन गर्नु पर्ने समेत बताएकाछन् । न्यायापालिकाको बिषयमा काँग्रेसले गरेको निर्णय पनि गलत भएको भन्दै उनले महाअभियोगको कडा शब्दमा बिरोध गरेका हुन् । काँग्रेस महाअभियोगको बिषयमा फूटने देखिएको छ ।उनले यस्तो हर्कत उन नदिन संबिधानको ब्यवस्था नै परिवर्तन गर्नु पर्ने समेत बताएकाछन् ।
न्यायापालिकाको बिषयमा काँग्रेसले गरेको निर्णय पनि गलत भएको भन्दै उनले महाअभियोगको कडा शब्दमा बिरोध गरेका हुन् । काँग्रेस महाअभियोगको बिषयमा फूटने देखिएको छ ।तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध पनि महाभियोग प्रस्ताव दर्ता हुँदा विरोध जनाएका कोइरालाले भनेका छन्, ‘महाभियोगले दीर्घकालसम्म असर गर्छ र लोकतन्त्र कमजोर बनाउँछ भनेर मैले अख्तियार जस्तो संबैधानिक निकायको प्रमुखविरूद्ध महाभियोग लगाउने समयमै भनेको थिएँ।’










