बलिवुड-एजेन्सी। अभिनेत्री रिया सेन आफ्नो फिल्मलाई लिएर त्यत्ति चर्चामा आउदिनन बरु आफ्नोतस्बिरलाई लिएर मिडियामा छाइरहेकी हुन्छिन । रियाले हालसालै टपलेस फोटोशुट गरेकी छिन । जसलाई उनले आफ्नो इंस्टाग्राम एकाउन्टमा सेयर गरेकी छिन। यस तस्बिरलाई उनले 'फ्रेन्च मेनीक्योर' क्याप्सन दिएकी छिन । रिय पछिल्लो पटक 'लोन्ली गर्ल' नामक सर्ट फिल्ममा देखिएकी थिइन्। अभिनेता अश्मित पटेलसंग अफेयेर रहेको समयमा उनको MMS भिडियो पनि लिक भएको थियो। त्यसपछि दुवै आफ्नो बाटो लागेका थिए ।
एक समय MMS भिडियोको शिकार बनेकी बलिउड नायिका रिया सेनको टपलेस फोटोशुट
सवाल नेपालसंवाददातासोमबार, १७ वैशाख २०७४

एक समय MMS भिडियोको शिकार बनेकी बलिउड नायिका रिया सेनको टपलेस फोटोशुट
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



