प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजिनामा दिने की संसद बिघठन गर्ने भन्ने बिषयमा परामर्श शुरु गरेको बताईएको छ । बालुवाटार श्रोतका अनुसार पूर्व सहमति अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाइ सत्ता सुम्पनका लागि भनेर राजिनामा गर्ने या संसद बिघठन गर्ने भन्ने बिषयमा छलफल गरिरहेको श्रोतको भनाई रहेको छ । यद्यपि यसको औपचारिक रुपमा पुष्टि भने भइसकेको छैन । संसद बिघठन गरेर अघि बढ्दा आफूले निर्वाचन गराउने अवसर पाउने र महाअभियोग प्रस्ताव पनि ढिसमिस हुने कतिपय उनका निकटस्थहरुले सल्लाह दिएको श्रोतको भनाइ छ । सरकारको समर्थन गरेको राप्रपाले सरकारबाट हात झिकेको र बिजयकुमार गच्छदारले पनि हात झिक्ने अवस्था आएपछि संसद बिघठनको प्रवल सम्भावाना रहेको छ । प्रचण्डले संसद बिघठन या राजिनामा के रोज्लान ? भनेर अहिले राजनीतिक माहोल तातेको छ ।
प्रचण्ड संसद बिघठन या राजिनामा गर्ने तयारीमा !
सवाल नेपालसंवाददातामंगलबार, १८ वैशाख २०७४

प्रचण्ड संसद बिघठन या राजिनामा गर्ने तयारीमा !
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



