सरकारको नेतृत्व गरेको माओबादी केन्द्र कै एक बरिष्ठ तथा प्रभावशाली नेताले प्रधानन्याधिश शुशिला कार्कीमाथ लगाइएको महाअभियोग कुनै हालतमा पनि पास हुन नसक्ने बताएकाछन् । उनले यो महाअभियोगलाइ आफूले अस्वीकार गर्ने र समर्थन नगर्ने बताएकाछन् । प्रधानन्याधिश कार्कीले भ्रष्टाचारका मुद्धाहरुको बिषयमा गरेको निर्णय ऐतिहासिक भएको बताउदै प्रशंशा समेत गरेकाछन् । श्रेष्ठले सरकारले ल्याएको शशोधन प्रस्ताव पनि बिफल हुने बताएकाछन् । शंशोधन प्रस्ताव हुने अवस्था नै नरहेको उनले उल्लेख गरे । उनले बजेट पनि दुबै चरणको निर्वाचन पछि ल्याउनु पर्ने जनाए ।
माओबादी केन्द्रका प्रभावशाली नेता नारायण काजी श्रेष्ठको दाबी-महाअभियोग र संबिधान शंशोधन पास नै हुदैन
सवाल नेपालसंवाददातामंगलबार, १८ वैशाख २०७४

माओबादी केन्द्रका प्रभावशाली नेता नारायण काजी श्रेष्ठको दाबी-महाअभियोग र संबिधान शंशोधन पास नै हुदैन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



